ट्राफिकले ‘एकपटक सेक्स गर्न दे’ अनि स्कूटर छोडीदिन्छु भनेपछि.. पुरा विवरण हेरि अवस्य सेयर गरौं

ट्राफिकले ‘एकपटक सेक्स गर्न दे’ अनि स्कूटर छोडीदिन्छु भनेपछि.. पुरा विवरण हेरि अवस्य सेयर गरौं रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? राजधानीको मुटुमै यस्तो ज्यादती हुन्छ भने दुरदाजमा कस्तो व्यवहार गर्लान् तिनले ? घटना गत सोमबार बेलुकीको हो । देब्रे हातमा बाँधिएको घडी हेर्दा रातिको आठ बजेको थियो । व्यक्तिगत कामको सिलसिलामा न्युरोड […]

Continue Reading

कालिन्चोक भगवतीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा तथा पति पत्नि बिच राय बाजिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । गोप्य कुराहरु बाहिर […]

Continue Reading

गर्नुपर्छ नेपालमै छ हरेक सफलता : कतार छाडेर आएका २४ बर्षीय युवा कुखुरापालनमा जम्दै, पुग्यो करोडमा लगानी (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

पछिल्लो समय स्वदेशमै केही गरौं भन्ने सोचका साथ धेरै युवाहरु लागिरहेका छन् । जसमा विदेशबाट आएकाहरु के चाँहि व्यवसाय गर्दा दिगो र सफल हुन्छ भनेर खोजी पनि गरिहरेका छन् । केही वर्ष कतार बसेर आएका काभ्रेका अनमोल लामालाई पनि यस्तै चिन्ता थियो । सुरुमा बोइलर कुखुरा पाले तर सफल भएन अनि उनी लागे लोकल तिर […]

Continue Reading

नेपाल टुक्र्याउछु भन्ने सिके राउत बिरुध खनिदै रमेश प्रसाईं,हरेक नेपालीको रगत उम्लिने (भिडियो सहित हेर्नुहोस्)

काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिका केहि बुँदा प्रति तिव्र विरोध भएको छ । ११ बुँदे सहमतिमा प्रयोग गरिएको ‘जनअभित’शब्द बारे अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। सिके राउतले सरकार स्वतन्त्र मधेसका लागि जनमत सँग्रह गर्न तयार भएको भनेर प्रचार थालेपछि सत्तारुढ नेकपाकै नेता झस्किएका छन् । उक्त कुराबारे प्रस्ट पार्न […]

Continue Reading

त्रिशूली खोलाको ताजा माछा भन्दै बेचेर घर खर्चको जोहो गर्दै !

काठमाडौँ — पृथ्वी राजमार्गस्थित धादिङको इच्छाकामना गाउँपालिका, मोवाखोलामा माछा बेच्न बसेका नाबालक । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुहरु उनका ग्राहक हुन् । त्रिशूली खोलाको ताजा माछा भनेर बेच्दै उनले घर गर्जो टार्न सहयोग गर्ने गरेका छन् । उनका घरका अभिभावकले माछा मारेर ल्याएपछि उनी बन्दव्यापारमा राजमार्गमा निस्कने गर्छन् । यो पनि पढ्नुस एजेन्सी । अब हामीले केही नयाँ […]

Continue Reading

घर गाडि सब भएको महिलाहरुलाइ बिहे गर्न पुरुष चाइयो …उचित पुरुषले तलको दिएको ठाउमा सम्पर्क गर्नुहोस

छ्याप–छ्याप्ती बिहेका विज्ञापन, सम्पत्तिको अफर ! आकर्षणका लागि व्यस्त महिला पुरुषहरूको मासिक आम्दानीसहित उमेर र गोत्र खुलाएर तस्बिर समेत राख्छन् नेपालको पत्रिकामा प्रकाशित विज्ञापन र भारतीय सादीडटकममा बिहेका लागि राखिएका नेपाली महिला र युवतीको विज्ञापन । काठमाडौं, २५ जेठ । सृजना नामकी ३५ बर्षिया अँधवैंशे युवतीले बिहेका लागि केटो चाहिएको भन्दै उमेर र आम्दानीका स्रोत […]

Continue Reading

पुलवामा आक्रमणलाई मोदीले राजनीतिकरण गरे : राहुल गान्धी

कङ्ग्रा, भारत : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन् । ‘हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ’, उनले भने, ‘तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण […]

Continue Reading

भूमि बैंकमार्फत बाँझो जग्गा प्रयोगमा ल्याइने

काठमाडौं – कृषि उत्पादन बढाउन सरकारले भूमि बैंकमार्फत बाँझो जग्गा प्रयोगमा ल्याउने तयारी गरेको छ। कृषि क्षेत्रको उत्पादन वृद्धि नभएपछि जग्गा उपयोगमा ल्याई उत्पादन बढाउन यस्तो रणनीति बनाएको हो। अहिले मुलुकमा खेतीयोग्य जमिनको करिब २५ प्रतिशत बाँझो छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालका अनुसार कृषि उत्पादन बढाउन भू–उपयोग ऐनमार्फत भूमि बैंक बनाउन […]

Continue Reading

स्थानीय स्तरबाट प्याराग्लाइडिङ सञ्चालनमा ल्याईँदै

सिन्धुपाल्चोक – सदरमुकाम चौतारा नजिकै स्थानीय स्तरबाट साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने भएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा यसै सातादेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको हो। लामाचौर प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ गठन गरेर स्थानीयले उडानको आवश्यक तयारी पूरा गरेका छन्। संघका सचिव मिलन पाख्रिन तामाङले शनिबार प्याराग्लाइडिङको औपचारिक उद्घाटन गरिने बताए। उनका अनुसार परीक्षण उडान सफल भएपछि […]

Continue Reading

‘अदालत’ र ‘खाग’

काठमाडौं – शुक्रबारदेखि हलमा दुई फिल्म ‘अदालत’ र ‘खाग’ प्रदर्शन हुँदैछन् । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’मा लेखन तथा निर्देशन दिनेश लिङ्देनको छ । निर्देशक दिनेशका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरूलाई विषयबस्तु बनाएको छ । फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र […]

Continue Reading